कोरियन वर्णमाला र यसको नेपाली उच्चारण
कोरियन भाषा सिक्न चाहने नेपालीहरूले सुरुमा कोरियन वर्णमाला (हाङ्गुल) को अक्षरहरू र तिनको उच्चारण बुझ्नु पर्छ। यहाँ कोरियन वर्णमालाका आधारभूत व्यञ्जन (Consonants), दोहोरो व्यञ्जन (Double Consonants), र स्वरहरू (Vowels) का अक्षरहरू नेपाली उच्चारणसँगै प्रस्तुत गरिएको छ।
१. आधारभूत व्यञ्जनहरू (Basic Consonants)
- ㄱ: क
- ㄴ: न
- ㄷ: द
- ㄹ: र
- ㅁ: म
- ㅂ: ब
- ㅅ: स
- ㅇ: अ
- ㅈ: ज
- ㅊ: छ
- ㅋ: ख
- ㅌ: थ
- ㅍ: फ
- ㅎ: ह
२. दोहोरो व्यञ्जनहरू (Double Consonants)
- ㄲ: क्क
- ㄸ: त
- ㅃ: प
- ㅆ: स्स
- ㅉ: च
३. आधारभूत स्वरहरू (Basic Vowels)
- ㅓ: अ
- ㅕ: य
- ㅏ: आ
- ㅑ: या
- ㅗ: ओ
- ㅛ: यो
- ㅜ: उ
- ㅠ: यू
- ㅡ: उ
- ㅣ: ई
यो तालिका कोरियन अक्षरहरूको नेपाली उच्चारणमा आधारभूत जानकारी दिनको लागि तयार गरिएको हो। यो तालिकाको मद्दतले तपाईं कोरियन भाषा सिक्न अझ सजिलो महसुस गर्नु हुनेछ। |
0 Comments